OFF THE BEAT
दोस्रो त्रैमासमा नेपाल बैंक लिमिटेडको खुद नाफा घट्यो, जगेडा कोषमा १३ अर्ब ८५ करोड रुपैयाँ जम्मा (विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंक खुद नाफा घटेको छ । बैंकले नाफा ०.१४% ले घटेर १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । सार्वजनिक[...]