OFF THE BEAT
‘सक्षम छोरी’ को बलियो उदाहरण ‘महेश्वरी’, भन्छिन्- ‘घरमा एक्लै हुँदा चुक्कुल लगाउनुपर्ने बाध्यताको अन्त्य भयो…’
सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६, बडेहाँ बस्दै आएकी १५ वर्षिया महेश्वरी जोशी अहिले कक्षा १० मा अध्ययन गरिरहेकी छिन् । उमेरमा सानो भएतापनि घर(परिवारमा निकै दुःख भोग्दै आएकी जोशी अहिले सक्षम छोरीको तालिममा पनि नियमित रुपमा सहभागी हुने गर्छिन् । ग्रामिण क्षेत्रमा[...]