OFF THE BEAT
वातावरण विभागले मन्त्रालयलाई भन्यो, ‘चन्द्रागिरी हिल्स लिमिटेडले ईआईए विपरित काम गर्यो, कारवाही गर्नू’
काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष कारवाहीको सिफारिस गरेको छ । विभाग महानिर्देशक नारायणप्रसाद सापकोटाले विभागलाई कारबाही गर्ने अधिकार नभएकाले मन्त्रालयसमक्ष सिफारिस गरिएको पुष्टी गरेका छन् । ‘अनुगमन क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन[...]