PRADESH4
बन्दाबन्दीमै पाए बागलुङका २१४ जनाले रोजगारी, काम पाउँदा कामदारहरु हर्षित !
बागलुङ । बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाएका छन् । कोरोना सन्त्रासका बीच जारी बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ पहिलो सातादेखि शुरु भएको थियो । सो कार्यक्रमअन्तर्गत पदमार्ग, गोरेटो बाटो, सडक मर्मत तथा सिँचाइ कुलो निर्माण गरिएको छ । बाहिरबाट कामदार[...]
RECENT POSTS
गण्डकी प्रदेशमा थपिए संक्रमित, संख्या १४५ पुग्यो
अर्थ सरोकार