PRADESH4
सन्धिखर्क नगरपालिकाका उपप्रमुखमा कोरोना संक्रमण पुष्टी भएपछि नगरपालिकाका सम्पूर्ण सेवा बन्द
अर्थ सरोकार सम्बाददाता अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका उपप्रमुखमा कोरोना संक्रमण पुष्टी भएपछि नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ । अर्घाखांचीमा हिजो (सोमबार) मात्रै नगर उपप्रमुखसहित ३१ जनामा संक्रमण पुष्टी भएको थियो । आज नगरपालिकामा कायर्रत सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरी परीक्षणको लागि पठाइंदैछ । परीक्षण रिपोर्ट नआउँदासम्म पछिल्लो १० दिनसम्म कार्यालय[...]