PRADESH4
गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ९ सय ९४ पुग्यो !
अर्थ सरोकार सम्बाददाता कास्की । बुधबार गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशका ६ जिल्लामा २८ जनामा संक्रमण पुष्टी भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीका १२ जना छन् । गोरखाका ३, स्याङ्जाका ८, बागलुङका ३, तनहुँको शुक्लागण्डकी र कास्कीको पोखरा महानगरपालिकामा एक/एक जनामा[...]