SHARE MARKET
रैराङ हाइड्रोपावरको बदमासी : हुँदै नभएको नेटवर्थ देखाएर लगानीकर्ता झुक्यायो, इपीएसको हिसाब पनि गडबड !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । रेराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले झुटो वित्तीय विवरण प्रकाशित गर्दै लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा नेटवर्थ र बार्षिक प्रति सेयर आम्दानी झुटो देखाएर लगानीकर्ता झुक्याउने दुष्प्रयास गरेको हो । कम्पनीले हुँदै नभएको २०० नेटवर्थ देखाएको छ[...]