SHARE MARKET
बिहिबार प्रि-ओपनिङ्ग सेसनमा २०९० बिन्दुमा पुग्यो नेप्से, ५१ कम्पनीको २१ हजार ३६ कित्ता सेयर कारोबार !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबार अन्तिम दिन बिहिबार पनि प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १९.७७ अंकले बढर २ हजार ९० बिन्दुमा पुगेको छ । यस अवधिमा ५१ कम्पनीको २१ हजार ३६ कित्ता सेयर २ करोड ४२ लाख ७६ हजार ३८६ रुपैयाँमा खरीद बिक्री[...]