SHARE MARKET
सेयर बजारबारे राधा पोखरेलसँगको ‘तातो-बहस’ : अर्थमन्त्रीदेखि नेप्से, र सेबोनलाई प्रश्नै प्रश्न… (भिडियो अन्तर्वार्ता)
अर्थ सरोकार सम्बादाता काठमाडौँ । नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेल । बिगत लामो समयदेखि नेपाली सेयर बजारमा क्रियाशील पोखरेल विगत २ बर्षदेखि संघकि अध्यक्षको रुपमा लगानीकर्ताहरुका आम समस्याहरुको वकालत गरिरहेकी छिन् । आजको अंकमा हामीले उनीसँग नेपाली सेयर बजारका तमाम समस्या, र ती समस्या समाधानका लागि उनले नेतृत्व[...]