×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगर जुटमिल अब सञ्चालन हुन्छ, मोदीजीसँग कुरा गरेको छु : प्रधानमन्त्री प्रचण्ड

विराटनगर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशकै सबैभन्दा जेठो उद्योग विराटनगर जुट मिललाई पुनस् सञ्चालन गरिने बताएका छन्। शुक्रबार मोरङको विराटनगर जुट मिलको स्थलगत निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले नेपालकै औद्योगिक इतिहासमा अग्रणी भूमिका खेलेको यो उद्योग बन्द हुनु लज्जास्पद भएको बताए। ‘निश्चित उद्देश्यद्धारा प्रेरित भएर अवलोकन भ्रमणमा आएको छु। विगतमा निजीकरणका[...]

RECENT POSTS