ARCHIVE
सर्वोच्चले माग्यो सर्वोच्च प्रशासनलाई आइपीओ भर्दा सुलभ गर्ने रिट दरपीठ हुनुको कारण

काठमाडौं । सर्वोच्च अदालतले आइपीओ भर्दा सुलभ गर्ने रिट अस्वीकृत (दरपीठ) गर्नुको कारणसहितको प्रतिवेदन पेस गर्न आदेश दिएको छ । वरिष्ठ सीए एकबहादुर क्षेत्रीले धितोपत्र बोर्डको स्वीकृत लिएर राष्ट्र उत्थान लघुवित्त, बनेपा नगरपालिका वडा नं १३, साँगा, काभ्रेपालान्चोकले सार्वजनिक सेयर जारी गरेपछि अपराध र भ्रष्टचार निर्मूल गर्न र एक तिहाई[...]