ARCHIVE
साधना लघुवित्तद्धारा ३ करोड २९ लाख नाफा कमाएको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । यसअवधिमा खुद नाफा ८८.३९ प्रतिशतले बढेर ३ करोड २९ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ७४ लाख ६८ हजार[...]