ARCHIVE
जानकी फाइनान्सको १५.७८% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम अवसर, फागुन ७ गते हुँदैछ वार्षिक साधारणसभा

काठमाडौं । जानकी फाइनान्सको १५.७८% लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । आज कारोबार समयसम्म सेयर किन्नेले कम्पनीको सो लाभांश सुरक्षित गर्न सक्ने भएका हुन् । फागुन ७ मा वार्षिक साधारणसभा बोलाएको कम्पनीले सोमबार माघ २४ गतेबाट फागुन ६ गते सम्म बुक क्लोज गर्दैछ । सभामा कम्पनीले[...]