ARCHIVE
बैंक अफ काठमाण्डू र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच सम्झौता, अस्पताल तथा ट्रमा सेन्टरमा १०% सम्म छुट पाईने

काठमाडौं । बैंक अफ काठमाण्डू र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच सम्झौता भएको छ । बैंक र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुले १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात्[...]