ARCHIVE
कोरोना कालमा जनतालाई सरकारको महंगी उपहार : पेट्रोल, डिजल , मट्टितेल र हवाई ईन्धनको मूल्य बढ्यो !

काठमाडौं । कोरोना कालमा जनतालाई सरकारको महंगी उपहार दिएको छ । जसअनुसार नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । निगमलेबुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो। मूल्य बढेपछि अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजल[...]