ARCHIVE
राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय ललितपुरको चापागाउँमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकलेबाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेल चापागाउस्थित शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयमा सोमबारबाट कारोबार शुभारम्भ भएको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै[...]