ARCHIVE
पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने, तीन विषयमा ध्यान दिन मन्त्री पौडेलको सुझाव

पोखरा । पोखरा विश्वविद्यायले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । शुक्रबार पोखरामाविश्वविद्यालयकापदाधिकारी र शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालनगर्ने निर्णय गरेको हो । विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपासका क्षेत्रका मेडिकल कलेजहरूलाई सम्बन्धनदिने र अन्यविश्वविद्यालयमा पढाइ नभएकाविषय समावेश गर्ने छलफल भएको[...]