ARCHIVE
‘अर्थतन्त्र तहसनहस नै भयो भनेर आंतक मच्चाउन खोजियो’ : अर्थमन्त्री (भिडियो रिपोर्ट)

काठमाडौँ । अर्थन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण मुलुक पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताउनु भएको छ । बुधबार अर्थमन्त्रालयमा नीजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने भन्दै पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताउनु[...]