ARCHIVE
नेपाल विद्युत प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक नै सङ्कटमा

काठमाडौं । एफएनसिसिआईका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्री सम्बन्धि सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गरेका छन् । उनले प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक नै सङ्कटमा परेको हुँदा सो सम्झौता खुलाउन माग गरेका हुन् । नेपाल पोल एशोसिएशनको ८औं वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष ढकालले[...]