ARCHIVE
नेशनल माइक्रोफाइनान्सको १८ हजार कित्ता संस्थापक सेयर मंगलबारदेखि लिलामीमा बिक्री खुला, कस-कसले पाउँछ भर्न ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक समूहको सेयर आज मंगलबारदेखि लिलामीमा आवको छ । कम्पनीले आज भदौ १५ गतेबाट प्रतिकित्ता १ हजार २२ रुपैयाँमा १८ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यसलाई न्यूनतम[...]