×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँसहित २ जना सिमा प्रहरी चौकी बन्जराहाको नियन्त्रणमा

काठमाडौँ । स्रोत नखुलेको पौने २ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । प्रहरीले ईशनाथ नगरपालिका–१ बन्जरा टोल बकैया बाधबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँसहित गौरका ३० वर्षीय सुखाडी सहनीलगायत २ जनालाई बुधबार साँझ पक्राउ गरेको जनाएको हो । प्रहरीले भारतबाट नेपालतर्फ आउँदै[...]

RECENT POSTS