ARCHIVE
विद्युत प्राधिकरण ३७औँ वर्षमा प्रवेश, भ्रष्टाचार नगर्न मातहतका निकायलाई ऊर्जामन्त्री भुसालको कडा निर्देशन (भिडियो रिपोर्ट)

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिनुभएको छ । मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो । कसैले भ्रष्टाचार[...]