×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आलिताल गाउँपालिका र युएनडिपीद्धारा किसानलाई आधुनिक औजार वितरण, स्थानीय कृषक उत्साहित

डडेल्धुरा। कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका छन् । भित्री मधेश क्षेत्रमा रहेको गाउँपालिकामा व्यावसायिक कृषिमा क्रियाशील रहेका किसानलाई कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ । आलितालका गाईपालन गर्ने ७५ परिवार, स्थानीय कुखुरापालन गर्ने १०० परिवार, बङ्गुरपालन गर्ने २५ परिवार, बाख्रापालन गर्ने ३०[...]

RECENT POSTS