×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपाल फाइनान्स र ललितपुर फाइनान्स लिमिटेडको विशेष साधारणसभा जेठ २८ गते, एक्वायर गर्ने प्रस्ताव पारित गरिने

अर्थ सरोकार सम्बाददाता  काठमाडौं ।  नेपाल फाइनान्स र ललितपुर फाइनान्सले एकैसाथ जेठ २८ गते विशेष साधारणसभा बोलाएका छन् ।  नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने विशेष प्रस्ताव पारित गर्न दुवैले एकैदिन सभा बोलाएका हुन् ।   नेपाल फाइनान्सको सभा संस्थाको केन्द्रीय कार्यालय कमलादीमा बिहान ११ बजे सुरु हुनेछ भने ललितपुर फाइनान्सको सभा[...]

RECENT POSTS