ARCHIVE
कलिलै उमेरमा अस्ताए ज्योति विकास बैंकका शाखा प्रबन्धक डिल्ली केसी, भएको के थियो ?

अर्थ सरोकार सम्बाददाता दाङ । ज्योति विकास बैंकका कर्मचारीको निधन भएको छ । बैंकको तुलसीपुर शाखा प्रमुख डिल्ली केसी (आयाप) को कोरोना संक्रमणका कारण निधन भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ३२ बर्षीय केसीलाई २५ दिन अघि कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमण पुष्टीपछि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा[...]