ARCHIVE
माछापुच्छ्रे बैंकको सामाजिक कार्य : अक्सिजन प्लान्टका लागि गण्डकी अस्पताललाई ५ लाख सहयोग

अर्थ सरोकार सम्बाददाता काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी अस्पताल पोखरालाई अक्सिजन प्लान्ट स्थापनाको लागि ५ लाख सहयोग गरेको छ । पछिल्लो समय नेपालमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना माहामारीको जोखीम न्युनिकरण तथा अक्सिजन अभावलाइ मध्यनजर गर्दै उक्त अक्सिजन प्लान्ट स्थापना गर्न बैंकले सहयोग गरेको हो[...]