ARCHIVE
सेयर बजारले निरन्तर नयाँ उचाइ कायम गर्दै, ८ अर्ब ९ करोडमाथिको कारोबार हुँदा दोहोरो अंकले बढ्यो बजार !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से बढेको छ । नेप्से परिसूचक आइतबारको तुलनामा १०.०४ अंकले बढेर २४४०.८७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ९ करोडमाथिको कारोबार भएको छ ।[...]