ARCHIVE
सामलिङ पावर कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आइपीओ जारी गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सामलिङ पावर कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बोर्डसँग स्थानीय र सर्वसाधारणका लागि ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो ।[...]