ARCHIVE
खल्ती डिजिटल वालेट चौंथो बर्षमा प्रवेश, बार्षिकोत्सवमा ल्यायो यस्ता उपहार योजनाहरु

अर्थ सरोकार सम्बाददाता काठमाडौं । लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौंथो बर्षमा प्रवेश गरेको छ । खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज र सरल बनाउँदै आएको छ । सुरू गरेको तीन बर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयोगकर्ता भएका थिए। ‘खल्ती’ वालेटको प्रयोग गरी ६०[...]