ARCHIVE
बैंकरहरुको ‘घीनलाग्दो’ राजनीति : एनआइसी एशिया बैंकका कर्मचारी थुन्ने ‘सेवाग्राही’ अर्का बैंकका मेनेजरका भाइ !

अर्थ सरोकार सम्बाददाता कैलाली । स्वस्थ प्रतिष्पर्धामा कोहि ठुलो, कोहि सानो, कोहि अघि वा कोहि पछी हुनु स्वाभाविक हो । तर कसैले बढी व्यापार गर्यो, वा उसले आफ्नो बिजनेशमाथि धावा बोल्यो भन्दैमा अस्वस्थ प्रतिष्पर्धामा उत्रिनु पक्कै ठिक होइन । तर कैलालीमा यस्तै भएको छ । कैलालीको धनगढीमा रहेको एनआईसी एशिया[...]