ARCHIVE
काठमाडौं उपत्यकामा ठुलो संख्यामा थपिए संक्रमित, यस्तो छ विवरण !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । उपत्यकामा आज थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ हजार ८८८जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा[...]