×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

BREAKING : एकैदिन थप १३२५ जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ३२५ जनामा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ।[...]

RECENT POSTS