ARCHIVE
सोमबार कैलाली र कञ्चनपुरका थप ७४ जनामा कोरोना पुष्टि, कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता धनगढी । सोमवार कैलाली र कञ्चनपुरका थप ७४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका कञ्चनपुरका ३ सहित कैलालीका ७१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा चार सय ४५ जनाको कोरोना परीक्षण भएकोमा थप ७४ जनामा संक्रमण पोजेटिभ देखिएको[...]