ARCHIVE
कोरोनाबाट आमा- छोराको मृत्यु

अर्थ सरोकार सम्बाददाता विराटनगर । कोरोना संक्रमणबाट एकै परिवारका दुइ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत ७४ वर्षीया वृद्धा र ६० वर्षिय पुरुषको मृत्यु भएको हो । उनीहरुमा आमा छोरा हुन् । ७४ वर्षीया वृद्धा मृतक ६० वर्षियय पुरुषकी कान्छी आमा हुन् ।[...]