ARCHIVE
अस्पतालको चक्कर काट्दाकाट्दै ज्यान गुमाएकी महिलामा कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार सम्बाददाता वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो । मृत्यु भएकी वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी २० वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन[...]