ARCHIVE
बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा कोरोनाबाट एक जना पुरुषको मृत्यु

अर्थ सरोकार सम्बाददाता काठमाडौं – उपत्यकामा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा काठमाडौं महानगरपालिका २१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । साउन २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी साउन ३१ गते बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा भर्ना भई[...]