ARCHIVE
नेफ्स्कून र नेपाल अडिटर्स एशोसिएशनबीच छलफल कार्यक्रम सम्पन्न, सहकारीको लेखापरीक्षणमा एकरुपता कायम गर्ने

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेफ्स्कून र नेपाल अडिटर्स एशोसिएशन (अडान) बीच आज छलफल कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्थाहरूको लेखापरीक्षणलाई प्रभावकारी बनाउने उद्देश्यसहित उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो । संघको केन्द्रीय कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कून पदाधिकारी र अडानका अध्यक्ष एवम् प्रतिनिधिहरुबीच सहकारी संस्थाको लेखापरीक्षण प्रतिवेदनमा एकरुपता कायम[...]