ARCHIVE
वीरगन्जमा मृत्यु भएकी युवतीमा कोरोना पुष्टी, पर्सामा मृत्यु हुनेको संख्या २१ पुग्यो

अर्थ सरोकार सम्बाददाता पर्सा । वीरगन्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टी भएको छ। शुक्रबार राति आधा दर्जन अस्पताल चहार्दा उपचार नपाएर वीरगन्ज – २ छपकैयाकी २० वर्षीया विष्णु लामाको मृत्यु भएको थियो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति आफन्तले ट्याम्पुमा राखेर लामालाई उपचारका लागि लिएर जाँदा वीरगन्जका आधा[...]