ARCHIVE
नेकपाभित्रै नेताको भाँडभैलो, कैलालीमा प्रधानमन्त्री ओली र प्रचण्ड पक्षबीच झडप !

अर्थ सरोकार संवाददाता कैलाली । सत्तारूढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रै शीर्ष नेताहरूकैबीच आन्तरिक लडाई चलिरहेका बेला कैलालीमा नेकपाकै कार्यकर्ताबीच झडप भएको छ । प्रधानमन्त्री ‘केपी शर्मा ओली’ र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच झडप भएको हो । कैलालीको लम्कीचुहा नगरपालिका[...]