×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ हजार ११६ पुग्यो !

अर्थ सरोकार सम्बाददाता  पोखरा । आज गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । म्याग्दी, तनहुँ र बाग्लुङमा एक/एक जनामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको हो ।  म्याग्दीमा ३३ वर्षीय पुरुष, तनहुँमा २९ वर्षीय पुरुष र बाग्लुङमा २४ बर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।[...]

RECENT POSTS