ARCHIVE
कोरोनाबाट मृत्यु भए हेटौँडा उपमहानगरले तीन लाख रुपैयाँ राहत दिने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । कोरोना भाइरसबाट मृत्यु भएको अवस्थामा मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले राहत स्वरुप तीन लाख रुपैयाँ राहत दिने भएको छ । उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर मिना लामाले कोरोना पीडित परिवारलाई यो रकम राहत हुने गरी बजेट ल्याएको बताउनुभयो । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा[...]