ARCHIVE
युनाइटेड इन्स्योरेन्स कम्पनीले ठगेको भन्दै व्यवसायीले लेखे सुसाइड नोट, यस्तो छ घटनाको नालेबेली…(भिडियो)

सुदर्शन श्रेष्ठ /अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । देश यति बेला कोरोना कहरका बीच गुज्रिरहेको छ । लामो समयदेखि देश लकडाउनमा रहँदा आम जनता र व्यवसायीहरु अवको बाटो के भन्ने प्रश्नले पिल्सिएका छन् । के गाउँ, के शहर, जताततै व्यापार-व्यवसाय चौपट प्राय: भएका छन् । व्यवसायहरुलाई बैंकको किस्ता कसरी तिर्ने,[...]