ARCHIVE
‘सेक्युरिटी गार्ड राख्ने टेन्डरमा कृषि बिकास बैंकमा चलखेल भयो, बढी रकम बिड गर्नेलाई टेण्डर पार्न सीइओनै लागे…’

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सार्वजनिक खरिद ऐन विपरित कृषि बिकास बैंक लिमिटेडले कम बिडमा टेन्डर हालेकालाई भन्दा आफ्ना मान्छेको कम्पनीलाई टेन्डर पार्न खोजेको भन्दै कृषि बिकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको उपाध्यायले सुरक्षा गार्ड राख्नका[...]