×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

दुई करोड बराबरको भ्रष्टाचारको अभियोगमा जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा !

दैलेख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध कर्मचारी नियुक्ति र कार्यालय भवन निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका अनुसार कार्यालयका प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी र तत्कालीन हुलाक सेवा[...]

RECENT POSTS