ARCHIVE
लगानी बोर्डको सीईओमा १२ जनाको दरखास्त, ती को-को हुन् ? कसले मार्ला बाजी ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १२ जनाले आवेदन दिएका छन् ।बोर्डका सिईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त भएसंगै बोर्डको सीइओ पद खाली छ । बोर्डले असार ५ गते दरखास्त आह्वान गरेकोमा अहिलेसम्म १२ जनाले दरखास्त दिएका हुन् । आवेदन दिनेमा[...]