ARCHIVE
ओखलढुंगामा पिसिआर परीक्षणको दायरा बढाइयो, जिल्लाभर आवतजावतमा कडाइ

अर्थ सरोकार सम्बाददाता ओखलढुंगा । ओखलढुंगामा कोरोना संक्रमण पुष्टि भएसँगै पिसिआर परीक्षणको दायरा बढाइएको छ । आइतबार लिखु गाउँपालिकामा एक युवामा संक्रमण भएसँगै पछिल्लो समय जिल्लाभर आवतजावत तथा सीमामा सतर्कता अपनाइएको छ। संक्रमण देखिएका ती युवामा कुनै लक्षण देखिएको छैन। अवस्था सामान्य रहेको र उनलाई मोरङको गोठगाउँस्थित कोभिड अस्पताल पठाइएको[...]