×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कोभिड-१९ नियन्त्रणमा सरकार गम्भीर नभएको नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यहरुको आरोप !

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेका छन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि काँग्रेसका गगनकुमार थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा[...]

RECENT POSTS