ARCHIVE
पैसा ठिक पार्नुहोस् है ! एनआईसी एशिया लघुवित्तको आईपीओ असार १० देखि आउँदैछ…! (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले सहायक कम्पनी एनआईसी एशिया लघुवित्तले यही असार १० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्ने लागेको हो। उक्त लघुवित्तले निष्कासन गर्न लागेको आइपीओमा न्युनतम १० कित्तामा[...]