ARCHIVE
२० दिनसम्म काेराेना परीक्षण नगरिएपछि कपिलवस्तुको क्वारेन्टाइनबाट ११ जना भागे

अर्थ सरोकार सम्बाददाता कपिलवस्तु – यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए। १५ दिनको क्वारेन्टिन अवधि[...]