ARCHIVE
अब लक्षण नदेखिएकाले पनि शुल्क तिरेर कोरोना परीक्षण गर्न पाउने !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । अब शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरसको परीक्षण गर्न पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी/पीसीआर गर्न[...]